images

बागमतीप्रदेश सभाको बैठक आजबस्दै

काठमाडौं । बागमतीप्रदेश सभाको बैठक आजबस्दैछ ।प्रदेश सभा सचिवालयकाअनुसार चौंथो अधिवेशनको ३६ औँ बैठक आइतबार दिउँसो १ बजे बस्नलागेको हो ।बैठकमाविभिन्न संसदीय समितिबाटपारित भई प्रदेश सभा सचिवालयमादर्ता भएकाविद्येयकहरुको प्रतिवेदन प्रस्तूत गर्नै कार्यसूचि रहेको छ ।सचिवालयलकाअनुसार शिक्षा, स्वास्थ्यतथा कृषि समितिबाटपारित भएकाप्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’, ‘प्रदेश कृषिविकास सम्बन्धनमाव्यवस्था गर्न बनेको विधेयक’ र उद्योग, पर्यटनतथावातावरण समितिबाटपारित भएको प्रदेश हस्तकलाग्राम स्थापनातथा सञ्चालन सम्बन्धमाव्यवस्था गर्न बनेको विधेयक २०८०’ माथिछलफलहुने छ । 
 

आइतबार​ ६ असोज २०८१ ११:४० AM मा प्रकाशित

प्रतिक्रिया