images

दोलखा र सिन्धुपाल्चोक जोड्ने डासेँखोलाकोपुल उद्घाटन

काठमाडौं ।दोलखाको शैलुङ–१ र सिन्धुपाल्चोकको लिसंखुपाखर–१ जोड्ने डासेँखोलापुलउद्घाटन गरिएको छ । दोलखा–सिन्धुपाल्चोक–रामेछाप–काभ्रेको संगमस्थलडाँसेखोलामापक्की मोटर पुलनिर्माण सम्पन्नभएपछि नेकपामाओवादी केन्द्रको केन्द्रिय सदस्यतथापूर्वबागमतीप्रदेश बन तथावातावरणमन्त्रीविशालखड्काबाटपुलउदघाटन गरिएको हो । पुलउदघाटनपछिपूर्व वनमन्त्रीखाड्काले पुलनिर्माणपश्चात स्थानीयमा देखिएको खुशीयालीकुनैठूलो विजयोत्सवभन्दाकम नरहेको बताए । उनले भने,‘यस खोलाले बगाएर आफन्तगुमाएका परिवारजनले पुलउदघाटनकार्यक्रममा प्रस्तुत गरेको भावनाअसाध्यै मर्मस्पर्शी थियो।पुलनिर्माणपश्चात स्थानीयमा देखिएको खुसीयाली साच्चिकै ठूलो विजयोत्सवजस्तो देखिन्थ्यो ।’पूर्वमन्त्रीखड्काकै विषेश पहलमाकरिब ६ करोड ३० लाख रुपैयाँ बजेट बिनियोजन गरि पुलनिर्माणको कार्य सम्पन्नभएको हो । उनलाई उद्घाटन समारोहमा स्थानीयले बाजागाजासहितभव्य स्वागत गरेका थिए । 
 

आइतबार​ ६ असोज २०८१ ०१:२४ PM मा प्रकाशित

प्रतिक्रिया