images

राप्ती नदीको सिधनियाघाटमा दुईलेनको निर्माणाधीन पक्की पुल

बाँकेको डुडुवा गाउँपालिका वडा नं। ५ स्थित राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन दुई लेनको पक्की पुल । पुरानो पुल जीर्ण र साँघुरो भएपछि नयाँ पुल निर्माण थालिएको हो । एक अर्ब १९ करोड रुपैयाँको लागतमा करिब ७०० मिटर लम्बाइ रहेको छ ।

सोमबार ७ पुस २०८२ ११:१६ AM मा प्रकाशित

प्रतिक्रिया