images

मौसम पूर्वानुमान स् देशभर आंशिक बदली, तराईमा हुस्सु र कुहिरोको असर

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू–भागमा तापक्रम हल्का घट्ने सम्भावना रहेको छ ।साथै हुस्सु र कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ ।

सोमबार ७ पुस २०८२ १०:३९ AM मा प्रकाशित

प्रतिक्रिया