काठमाडौं । अमेरिकामाक्यान्सरसँग संघर्ष गरिरहेका नेपालीयुवाविवेक पंगेनीको न्यूयोर्कमा अन्तिमदाह संस्कार गरिएको छ। ब्रेनक्यान्सरको चौंथो स्टेजमा रहेका विवेक पंगेनीको उपचारका क्रममानिधनभएको थियो । नेपाली समय अनुसार राति ९ः४५ बजे न्यूफिल्डआइएनसि मा उनको दाह संस्कार गरिएको थियो। दाह संस्कार कार्यक्रममा परिवारजन, साथीभाइ, र न्यूर्क क्षेत्रमाबसोबास गर्ने नेपाली समुदायकाव्यक्तिहरू उपस्थितथिए। त्यस्तै१२ः४५ मा फ्रेस पोन्डक्रेमेटेसनमा एक श्रद्धाञ्जली सभाआयोजना गरिएको थियो। केहिबर्ष अगाडि अमेरिकाको जर्जिया राज्यमापीएचडी गर्न गएकाबर्दिया निवासीविवेक पंगेनीआफ्नाब्रेन क्यान्सरको सल्याक्रिया गरिसकेपछि, थपउपचारका लागिविगत ४÷५ महिनादेखि न्यूयोर्कमा रहिआएकाथिए। उनको ब्रेनक्यान्सरको चौंथो स्टेजभएकोले बचाउन सक्दो प्रयास गर्दा पनिअन्ततःप्राणघातक रोग क्यान्सरको कारणअस्तिडिसेम्बर १७तारिख २०२४ का दिनबिहानको ५ बजे विवेकजीको न्यूयोर्क स्थितःझयचष्ब िक्यिबल प्भततभचष्लन ऋबलअभच ऋभलतभच मा उपचारको क्रममादुःखदनिधनभएको हो! उनलाई बचाउनउनकीपत्नीसिर्जना सुबेदीले निकै प्रयास गरेकीथिइन्। सिर्जनाको त्याग र समर्पणले नेपाली समुदायमामात्रहोइन, सामाजिक सञ्जालमापनिउच्चप्रशंसा पाएको थियो। श्रीमानको स्वास्थ्यको लागि निरन्तर संघर्ष गर्दै आएकासिर्जनाकाप्रयासहरूले धेरैलाई प्रेरित गरेको छ। विवेकको निधनले न्यूर्कमा रहेका नेपाली समुदायलाई स्तब्धबनाएको छ। परिवारजनलाई गहिरो दुःख परेको यस घडीमा नेपाली समुदायले सहानुभूतिव्यक्तगर्दै सहकार्य गरिरहेका छन्।
प्रतिक्रिया