images

वेस्ट इण्डिजका एन्डरसनफिलिपपोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा । पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई टोलीमाअनुबन्धगरेको छ । नेपालप्रिमियर लिग(एनपिएल) को लागिपोखरा एभेन्जर्सले तेस्रो विदेशीखेलाडी भित्र्याएको हो । यसअघि पोखराले अमेरिकाकाआन्द्रेस गौस रनेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमाअनुबन्ध गरिसकेको छ । नेपाल राष्ट्रिय टोलीकाओपनर कुशलभुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समाअनुबन्धभएका २८ वर्षीय त्रिनिडाडियन क्रिकेटर एन्डरसन फिलिपले वेस्टइण्डिज टिमबाट थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी फास्ट बलर हुन्। १ सय ४० किलोमिटर प्रतिघण्टा तीव्र गतिको औसतमाबलिङ गर्ने फिलिपलेपोखराबाट खेल्न उत्साहित रहेको बताएका छन् । एन्डरसनफिलिपलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोधत्रिपाठीले टोलीबलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टरमनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो र प्रतिस्पर्धात्मकबनाउने योजना रहेको बताए । एनपिएलकै सबै भन्दामंहगो टिम पोखराले कुशल, एन्डरसन फिलिप, डि लिडे रगौससँगै सागर ढकाल, आकाशचन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिनखत्री, दिलिपनाथ, तृत राज दास, सुनमगौतम, दिनेश खरेल र अमृत गुरुङलाईअक्सनबाट छनोट गरेको छ ।एनपिएपलआगामीमंसिर १५ देखि पुस ६ सम्म आयोजनाहुँदैछ । 
 

बुधबार ७ कात्तिक २०८१ ०८:०३ AM मा प्रकाशित

प्रतिक्रिया