images

प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र

कास्की । जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग ९पुष्पलाल लोकमार्ग० जनजागरण अभियान अन्तर्गत कास्की पुगेका नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञापनपत्र बुझाएका छन् । उक्त ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी ९नेसपा० लगायत अन्य समाजवादी धारका दुई दलहरू समेत सहभागी थिए । उनीहरूले कास्की जिल्ला र मध्यपहाडी ९पुष्पलाल लोकमार्ग०सँग सम्बन्धित समस्या, अवसर र सुझावहरू समेटेर उक्त ज्ञापनपत्र अध्यक्ष प्रचण्डसमक्ष प्रस्तुत गरेका छन् ।  
 

शनिबार ११ जेठ २०८२ १०:५५ AM मा प्रकाशित

प्रतिक्रिया