images

नेपालमा धार्मिक पर्यटकको धेरै संभावना छ ः मन्त्री तामाङ 

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले नेपाल धार्मिक, सांस्कृतिक सम्पदाहरुका हिसाबले धनी देश रहेको बताएका छन् । 
चितवनको देवघाटधाम संरक्षण प्रतिष्ठानले निर्माण गर्न लागेको अष्टधातु शिवमुर्तिको शिलन्यास गर्दै उनले नेपाल सांस्कृतिक सम्पदासहित हिन्दु बाहुल्य देश भएको हुनाले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने संभावना रहेको पनि बताए । 
 

मङ्गलबार ११ असार २०८१ ०६:१२ PM मा प्रकाशित

प्रतिक्रिया