images

वैदेशिक रोजगारीको बहानामादुवई पु¥याई मानव बेचबिखन गरेको आरेपमा एक युवकपक्राउ

काठमाडौं । वैदेशकि रोजगारीको प्रलोभनमादुवई पु¥याई मानव बेचबिखन गरेको आरोपमाप्रहरलिे एक जनालाई पक्राउ गरेको छ । 
प्रहरीले ललितपुर महानगरपालिका–८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले पक्राउगरेको जनाएको छ । 
विषेश सुराकीकाआधारमा मानव बेचबिखन अनुसन्धानब्यूरोबाट खटिएको प्रहरी कमाण्डको टोलीले महर्जनलाईगौशालाबाटपक्राउ गरेको हो ।
पीडितलाई मानव बेचबिखन अनुसन्धानब्यूरोले सम्बन्धितनिकायको समन्वयतथासहकार्यमा दुवईबाट गतचैत्र १९ गते उद्धार गरे पश्चातथप अनुसन्धानको क्रममामहर्जनले पीडितलाई आकर्षक तलबमादुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाईदिनेप्रलोभन देखाई २ लाख ९० हजार रूपैयाँलिई गतफागुन७गते दुवई पु¥याई घरेलुकामदारहरू पठाउने एजेन्टको अफिसमालगि बेचबिखन गरी शारीरिक तथामानसिकयातनादिई विनापारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसीकाममालगाईचरम श्रम शोषण गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 
महर्जनले यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७वर्ष कैद सजायभुक्तान गरिसकेको समेत अनुसन्धानको क्रममाखुल्नआएको छ ।
उनलाई मानव वेचबिखनतथाओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट५ दिनम्यादथपअनुमतिलिई यस सम्बन्धमाप्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
०००

मङ्गलबार ११ असार २०८१ ०५:५० PM मा प्रकाशित

प्रतिक्रिया