images

प्रधानमन्त्रीओली र सामोआका समकक्षीबीच भेटवार्ता

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामाभागलिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपीशर्मा ओली र सामोआकाप्रधानमन्त्री फैमे नाओमी माताफाबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच राष्ट्रसंघका लागि सामाओको स्थायीनियोगमाबुधबार भेटवार्ता भएको हो ।भेटका अवसरमा प्रधानमन्त्रीओलीकामुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवालम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायीनियोगकाप्रमुखलोकबहादुर थापा सहभागीथिए । रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्तान्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच भेटवार्ता भएको छ ।उनीहरुबीच राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा बुधबार भेटवार्ता भएको हो ।भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद लोकबहादुर थापा सहभागी थिए । 
 

बुधबार ९ असोज २०८१ १०:२४ AM मा प्रकाशित

प्रतिक्रिया