images

तुलसा बाइवाको नेतृत्वमा चुनावी अभियानको साङ्गितिक कार्यक्रम सम्पन्न

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य तुलसा बाइवाको नेतृत्वमा चुनावी अभियानको साङ्गितिक कार्यक्रम गरेका छन् ।बुधबार पाँचथर जिल्लाको चुनावी अभियान अन्तर्गत फिदिममा जेनजी युनाईटेड टिम सङ्ग साझको खाना पश्चात् चुनावी अभियानको साङ्गितिक कार्यक्रम गरेका हुन् ।

बिहीबार १४ फागुन २०८२ ११:३७ AM मा प्रकाशित

प्रतिक्रिया