पूर्वाधार क्षेत्रमा 'सुनामी', निर्माण सामग्रीहरूको अभावका कारण निर्माण उद्योग ठप्प हुने स्थिति रहेकाले 'म्यादथप' एवम 'मूल्य समायोजन' अपरिहार्य

पाेखरा । मध्यपूर्वमाजारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको प्रति यस प्रदेश संघ नेपाल सरकार सहित सम्बन्धित सबै निकायको पुनःगम्भीर ध्यानाकर्षण गराउँदछौं । इन्धनजन्य सामाग्रीहरू सहित निर्माण कार्यमा ब्यापक प्रयोग हुने बिटुमिन, सिमेण्ट, डण्डी लगायतका निर्माण सामाग्रीहरूमा समेत निरन्तर भइरहेको अपत्याशित एवं अत्यधिक मूल्यवृ‌द्धि र बजारमा माथी उल्लेखित सामाग्रीहरूको अभावले निर्माण उद्योग लगभग रुष्प हुने स्थितिमा पुगेको छ। भौतिकपूर्वाधार क्षेत्रमा आएको यस किसिमको 'सुनामी'का कारण मुलुकको समग्र जयंतन्यमा गम्भीर असर देखिन शुरु भइसकेको छ। निर्माण उद्योगको यस्तो विकराल परिस्थितिका विषयमा यस संघले बारम्बार नेपाल सरकार लगायतका निकायहरूमा पत्राचार गरेतापनि समस्या समाधान हुने गरी अहिले सम्म केही बयन सभाएको व्यहोरा अवगत गराउँदछौ। समस्या समाधासकालागि ठोस पहल नगरी नेपाल सरकारले करीब दुई महिनादेखि लगातार मौखिक नारयासनमात्र दिएका कारण पूर्वाधार क्षेत्रका निर्माण व्यवसायीहरू र उक्त व्यवसायमा आवद्ध नाची धगीकहरू तथा यस क्षेत्रसँग सम्बन्धित अन्यउद्योगहरु आर्थिक रुपमा धाराशायी भएका छन् । ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामाग्रीहरूको अत्याधिक मुल्यवृद्धि भएतापनि राष्ट्र बैंकको सूचकाइक मा उक्त सामाग्रीहरूको मूल्य घटेको देखाइने प्रवृत्तिका कारण निर्माण उद्योग थप पीडामा परेका छ। निर्माण कार्य तीव रुपमाहुने अहिलेकै समयमानै इन्धन सामग्रीहरू सहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको आयधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई लामो समय सम्म ठूलो आर्थिक भार परी निर्माणाधीन आनाहरूको निकट भविष्यमै गम्भीर प्रश्न खडा हुनगइरहेको छ । इन्धन सामग्रीहरूमा भएको निस्सरी मुम्वद्ध तथा निर्माण सामग्रीहरूको अभावमा राष्ट्रिय गौरवका आयोजनाहरू सहित मुलुकभरका अन्य साना ठूला साथै आवाजाही कदम लगभग ठप्प भएको छ। अत प्रत्येक आयोजनामा मूल्यवृद्धि भएअनुरुप मूल्य समायोजनको मार्ग निर्देशिका-२ तत्कालजारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै निर्माण व्यवसायीहलाई तत्काल राहतदिन र निर्माण उद्योगलाई धराशायी हुनबाट बचाउन यस संप सरकार समक्ष अपील गर्दछ। साथै अहिलेको गम्भीर परिस्थितिका कारण निर्माण आयोजनाहरू पूर्व निर्धारित समय सकिने कनै सम्भावना नभए‌काले बैंक ग्यारेण्टी, इन्सुरेन्स तथा चपक्षतिपूर्ति सहित सबै आयोजनाहरूको वाचा सतिक पहल गरिदिनुहुन यस प्रदेश संघ नेपाल सरकारका सम्बन्धित सबै पक्षहरू समक्ष माग गर पत्रकार सम्मेलन गरेकाे छ । उक्त सम्मेलनमा म्याग्दी निर्माण व्यवासयी संघका निर्तमान अध्यक्ष नारायण जि.सिले निर्माण व्यवसायिहरु निकै पिडामा रहेकाे तर राज्यबाट कुनै सुनाई नभएकाे र निर्माण सामाग्रि मध्य निकै महत्त्वपूर्ण गिट्टि बालुवा खाेलाबाट निकाल्न नदिदा निर्माणकाे कार्य अझ समस्यामा रहेकाे बताउनु भयाे ।