images

काठमाडौंवडा१६बन्योवडास्तरीयफुटसलकोविजेता

काठमाडौँ।प्रयागराजसिंहसुवालस्मृतिअन्तरवडाफुटसलप्रतियोगितामावडानं। १६विजेताबनेकोछ।लैनचौरफुटसलमैदानमाबुधबारभएकोफाइनलखेलमावडानं। १६लेवडानं। १२लाई५–लअन्तरलेजितेकोहो।१६कालागिआयुषकुँवर, रविननिरौला, साजनडङ्गोलरश्रेयान्समानन्धरलेगोलगरेकाथिए।वडा१२कोएउटाआत्मघातीगोलउपहारपाएरवडानं। १६को५गोलभएकोहो।वडानं।मनोजमहर्जनरसिद्धार्थदेउलालेगोलगरेकाथिए।उपाधिसँगैविजेताटोलीवडानं। १६लेदुईलाखरुपैंयाँप्राप्तगर्यो।उपविजेतावडानं। १२लेएकलाखरुपैंयाँपुरस्कारपायो।वडानं। १६काआयुषकुँवरसर्वोकृष्टखेलाडीरमनोजमहर्जनसर्वाधिकगोलकर्ताबने।यस्तैवडानं। १६कासुशान्तमहतउत्कृष्टगोलकिपरबने।उत्कृष्टसबैलाईजनही१०हजाररुपैयाँनगदपुरस्कारप्रदानगरियो।
असोजएकगतेबाटसञ्चालितप्रतियोगिताकोसमापनखेलमाखेलाडीहरुलाईहौसलाप्रदानगर्नमहानगरपालिकाकाप्रमुखबालेन्द्रशाह ९बालेन० खेलमैदानमागएकाथिए।खेलसमापनअवसरमामहानगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृतसरोजगुरागाइँरवडानं। २३काअध्यक्षएवंविधायनसमितिकासंयोजकमचाराजामहर्जनलेपुरस्कारप्रदानगरेकाथिए।
२०८०सालबाटप्रतियोगितासुरुभएकोहो।यसपटककोखेलमावडानं। ७र२४बाहेकअरुसबैवडारमहानगरपालिकाकेन्द्रबाटएउटाटीमलेभागलिएकोथियो।नकआउटकाआधारमाभएकोखेलहरेकदिनविहान८बजेदेखि१२बजेसम्मसञ्चालनभएकोथियो।दोस्रोखेलमावडानं।९लेवडानं। २७लाई२–०गोलअन्तरलेपराजितग¥यो।वडानंं९कालागिदुवैगोलमिङ्मालामातामाङ्लेगरेकाथिए।यसमामिङ्मानैम्यानअफदम्याचघोषितभए।तेस्रोखेलवडानं। ६र११काबिचमाभएकोथियो।यसखेलमावडानंं६ले११लाई३—२गोलअन्तरलेपराजितगर्यो।वडानं। ६कालागिविपल्वलामा, दिपेशश्रेष्ठरकेशवभण्डारीले१÷१गोलगरेकाथिए।वडानं। ११कालागिजनककोइरालाररितेशमहतोलेगोलगरेकाथिए।खेलमावडानं। ६काकेशवम्यानअफदम्याचघोषितभए।
खेलशुभारम्भगर्दैउपप्रमुखडंगोलले, स्वास्थ्यरसकारात्मकसोचकालागिखेलकोठूलोभूमिकारहेकोउल्लेखगरिन।  ‘खेलजस्तैअनुशासनरस्वच्छप्रतिस्पर्धाअन्यपेशाकालागिउदाहरणहो।’डंगोललेभनिन्, ‘फुटसलसंस्कृतिलेयुवाहरुलाईगलतकाममालाग्नबाटबचाएकोछ।’प्रतियोगितालेखेलमार्फतयुवाहरुलाईस्वस्थ्यरहनमद्दतगर्नेवडा२३काअध्यक्षएवंविधायनसमितिकासंयोजकमचाराजामहर्जनलेबताए।
शुभारम्भअवसरमावडानंं२६काअध्यक्षएवंसुशासनसमितिकासंयोजकख्यामराजतिवारीले, युवालक्षितखेलकाकार्यक्रमबढाउँदैलगिनेबताए।तियोगितामा३२०युवालेप्रत्यक्षप्रतिस्पर्धागर्नेरपाँचसययुवाकार्यक्रमकालागिपरिचालितहुनेअपेक्षागरिएकोछ।
 

बिहीबार १० असोज २०८१ ०३:०२ PM मा प्रकाशित

प्रतिक्रिया