images

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं । अविरल वर्षासँगै देशभर विपद्का घटना बढेपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । प्रकोपमा परेका नागरिकको उद्धार तथा राहत सहायतालाई प्रभवकारी बनाउने बैठक बोलाइएको गृहमन्त्रीको सचिवालयले जनाएको हो । बैठक सिंहदरबारमा बस्दैछ । पहिरो र डुबानबाट जोखिनउच्च सतर्कताअपनाउन गृहमन्त्री लेखकले आग्रह गरेका छन् ।
 

शनिबार १२ असोज २०८१ ०२:२९ PM मा प्रकाशित

प्रतिक्रिया