images

भारतको वायनाड पहिरोमा परि मृत्यु हुनेको संख्या १४३ पुग्यो 

काठमाडौं । भारतको केरला राज्यको वायनाड मंगलबारको पहिरोमा परि मृत्यु हुनेको संख्या एक सय ४३ पुगेको छ । 
पहिरोमा परि घाइते भएका १२८ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 
लगाातारको मनसुनीवर्षापछि मंगलबार रातिपटक पटकगएको पहिरोका कारण वायनाडजिल्लाकाविभिन्न क्षेत्रमा ठुलो धनजनको क्षतिभएको छ । 
पहिरो प्रभावितक्षेत्रमाअहिले पनिभारी वर्षा भइरहेका कारण उद्धार तथा राहतप्रभावितभएको छ । 
त्यसैगरी, अविरल वर्षाका कारण आएको पहिराले पुल बगाएपछि सेनाले अस्थायी पुलप्रयोग गरी एक हजारभन्दा बढीको उद्धार गरेको जानकारी दिएको छ । 
 

बुधबार १६ साउन २०८१ १०:५४ AM मा प्रकाशित

प्रतिक्रिया