images

विधायन व्यवस्थापन समितिको बैठक बस्दै 


काठमाडौं । राष्ट्रिय सभा अन्र्तगत रहेको विधायन व्यवस्थापन समितिको १४१ औँ बैठक आज बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समितिको बैठक कक्षमा बस्ने भएको हो । 
आजको बैठकमा चलचित्र विधेयक, २०८१का सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । 


 

सोमबार १५ मंसिर २०८२ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया