images

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । सोमबार नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ ।  बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्न लागेको हो । बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने छ । जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने अडान राखेका छन् ।
 

सोमबार २० जेठ २०८२ ०८:०९ AM मा प्रकाशित

प्रतिक्रिया