images

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सय रुपैयाँले घटेको हो । 
 

सोमबार २७ जेठ २०८२ ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया