images

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।समितिका अनुसार आज गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो ९लोकल० २० रुपैयाँ, गोलभेँडा सानो ९टनेल० ३० रुपैयाँ र गोलभेँडा सानो ९तराई० ३० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २६ रुपैयाँ, आलु रातो ९भारतीय० २४ रुपैयाँ र प्याज सुकेको ९भारतीय० ३६ रुपैयाँ कायम गरिएको छ ।यस्तै, गाजर ९लोकल० प्रतिकिलो ५० रुपैयाँ, गाजर ९तराई० ४० रुपैयाँ, बन्दा ९लोकल० ४२ रुपैयाँ, बन्दा ९नरिवल० ३० रुपैयाँ, काउली ९स्थानीय० २० रुपैयाँ, काउली ९तराई० २२ रुपैयाँ, रातो मूला २५ रुपैयाँ, सेतो मूला ९लोकल० १० रुपैयाँ, सेतो मूला ९हाइब्रिड० १६ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ निर्धारण गरिएको छ ।त्यसैगरी, मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी ९लोकल० १३० रुपैयाँ, घिउ सिमी ९हाइब्रिड० १०० रुपैयाँ, घिउ सिमी ९राजमा० १२० रुपैयाँ, टाटे सिमी ६५ रुपैयाँ, तितो करेला १७० रुपैयाँ, लौका ५५ रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ, हरियो फर्सी ९लाम्चो० १५ रुपैयाँ, हरियो फर्सी ९डल्लो० २० रुपैयाँ, सलगम ४५ रुपैयाँ, भिन्डी ११० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ५५ रुपैयाँ तोकिएको छ ।समितिले रायोसाग प्रतिकिलो १० रुपैयाँ, पालुङ्गो साग ३० रुपैयाँ, चमसुर ३० रुपैयाँ, मेथीको साग ४० रुपैयाँ र हरियो प्याज ४० रुपैयाँ निर्धारण गरेको छ ।यस्तै, बकूला प्रतिकिलो ५० रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ ९कन्य० ७० रुपैयाँ, च्याउ ९डल्ले० ३०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ४० रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, जिरीको साग ५० रुपैयाँ, सेलरी १४० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, सौफको साग ४० रुपैयाँ, पुदिना ३०० रुपैयाँ र गुन्द्रुक २८० रुपैयाँ तोकिएको छ ।यस्तै, समितिले स्याउ ९झोले० प्रतिकिलो २०० रुपैयाँ, स्याउ ९फुजी० २८० रुपैयाँ, केरा ९दर्जन० १७० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर ९हरियो० २०० रुपैयाँ, अंगुर ९कालो० ३५० रुपैयाँ, सुन्तला ९नेपाली० १४० रुपैयाँ, तरबुजा ९हरियो० ८० रुपैयाँ, मौसम १०० रुपैयाँ, जुनार १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो ९लोकल० १२० रुपैयाँ, काँक्रो ९हाइब्रिड० ८० रुपैयाँ, निबुवा ५५ रुपैयाँ, नास्पाती ९चाइनिज० २२० रुपैयाँ, मेवा ९नेपाली० ६० रुपैयाँ, स्ट्रबेरी ९भुइँऐसुलु० ४५० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ र अमला ९० रुपैयाँ निर्धारण गरिएको छ ।

मङ्गलबार २७ माघ २०८२ ०५:२३ PM मा प्रकाशित

प्रतिक्रिया