काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । थोक मूल्य निर्धारण गरिएसँगै आज, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ६०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ३०, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ३५, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ३०, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३६, गाजर ९लोकल० प्रतिकिलो रु ४०, गाजर ९तराई० प्रतिकिलो रु २०, बन्दा ९लोकल० प्रतिकिलो रु १५, काउली ९स्थानीय० प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ३०, मूला सेतो ९लोकल० प्रतिकिलो रु १५, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ५० कायम गरिएको छ ।यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ५०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु १५, लौका प्रतिकिलो रु १५, परबर ९लोकल० प्रतिकिलो रु ४०, परबर ९तराई० प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु २०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ४०, फर्सी हरियो ९लाम्चो०प्रतिकिलो रु १५, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु २०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ३५ कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ५०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु २०, मेथीको साग प्रतिकिलो रु ७०, प्याज हरियो प्रतिकिलो रु ३०, बकुला प्रतिकिलो रु ४५, च्याउ ९कन्य० प्रतिकिलो रु १६०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।निगुरो प्रतिकिलो रु २०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ५०, सजीवन प्रतिकिलो रु ७०, कोइरालो प्रतिकिलो रु १५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ५५, ग्याठकोभी प्रतिकेजी रु ५०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ३०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु ९०, तोफु प्रतिकिलो रु ११० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेको छ ।समितिले स्याउ ९झोले० प्रतिकिलो रु २३०, स्याउ ९फूजी० प्रतिकिलो रु ३००, केरा ९दर्जन० रु १४०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३००, अङ्गुर ९हरियो० प्रतिकिलो रु १८०, अङ्गुर ९कालो० प्रतिकिलो रु २३०, भारतीय सुन्तला रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु १८०, जुनार प्रतिकिलो रु १८०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो ९लोकल० प्रतिकिलो रु ५०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु २०, रुख कटहर प्रतिकिलो रु ७०, नासपाती ९चाइनिज० प्रतिकिलो रु २४०, मेवा ९नेपाली० प्रतिकिलो रु ४०, मेवा ९भारतीय० प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु ११०, स्ट्रबेरी ९भुइँऐसेलु० प्रतिकिलो रु २००, किबी प्रतिकिलो रु ४००, आभोकाडो प्रतिकिलो रु ५०० निर्धारण गरिएको छ ।
प्रतिक्रिया