images

माफ अन्तरविद्यालय फुटसल प्रतियोगिता आजदेखि हुदैँ

काठमाडौं । म्युचल एकेडेमिक एक्टिभिटी फोरम ९माफ० को आयोजनामा माफ अन्तरविद्यालय फुटसल प्रतियोगिता आजदेखि हुने भएको छ ।प्रतियोगितामा माफमा आबद्ध १६ विद्यालयको सहभागिता रहने छन् । प्रतियोगितामा विभिन्न ३ विधामा ४७ टिमको सहभागिता रहने माफकी अध्यक्ष इसु गुरुङले जनाएकी छन् । सिनियर र जुनियर ब्वाइजमा समान १६–१६ तथा सिनियर गल्र्समा १५ टिमले प्रतिस्पर्धा गर्ने छन् । चारदिने प्रतियोगिताका खेलहरु धन्यन्तरी फुटसलमा हुनेछ ।
 

मङ्गलबार २७ साउन २०८२ १०:४१ AM मा प्रकाशित

प्रतिक्रिया