images

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ


काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति र राष्ट्रिय सभा अन्तरगत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागिएको हो । 
 

मङ्गलबार २७ साउन २०८२ १०:५९ AM मा प्रकाशित

प्रतिक्रिया