images

टी–२० अन्तर्राष्ट्रिय सिरिज ः फाइनलमा नेपाल आज कुवेतसँग भिड्दै 

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दै छ। आइतबार हङकङको मङ कोक क्रिकेट मैदानमा फाइनल खेल हुँदै छ । खेल  बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ।
 

आइतबार​ ३० चैत २०८१ १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया