images

रास्वपाको सचिवालय बैठक आज बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सचिवालय बैठक बोलाएको छ । बैठक आज ९शनिबार० बस्ने गरि बलाइएको हो ।समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ ।प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ ।

शनिबार ३० फागुन २०८२ १२:४८ PM मा प्रकाशित

प्रतिक्रिया