काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ ।बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हलमा बिहान ११ बजे सुरु हुनेसंघीय संसद सचिवालयले जनाएको छ ।बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया