images

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै 

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । शुक्रबार सिंहदरबारमा बिहान ८ बजे बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल  गरिने कार्यसूची रहेको छ । 
 

शुक्रबार​ ३ जेठ २०८२ ०९:१४ AM मा प्रकाशित

प्रतिक्रिया