काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । जसनुसार आज गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ७०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ३२, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो ९भारतीय० प्रतिकिलो रु ४०, आलु रातो ९मुडे० प्रतिकिलो रु ३९, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ४७, गाजर ९लोकल० प्रतिकिलो रु ९०, गाजर ९तराई० प्रतिकिलो रु ८५, बन्दा ९लोकल० प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ५५, काउली तराई प्रतिकिलो रु ४५, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु २५ र मकै बोडी प्रतिकिलो रु ५० निर्धारण गरिएको छ। यसैगरी, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ५५, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ५०, घिउ सिमी ९जाजमा० प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ७५, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु २५, लौका प्रतिकिलो रु २५, परबर ९तराई० प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु २५, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु २५, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ३५, सलगम प्रतिकिलो रु ८०, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।आज सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ३५, रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो रु ९०, तोरीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु २००, च्याउ ९कन्य० प्रतिकिलो रु १५०, च्याउ ९डल्ले० प्रतिकिलो रु ४५०, कुरिलो प्रतिकिलो रु २५०, निगुरो प्रतिकिलो रु ९० तोकिएको छ । ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७५, सजिवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ३५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु १२००, सौफको साग प्रतिकिलो रु २००, पुदिना प्रतिकिलो रु २००, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।समितिले स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३४०, केरा ९दर्जन० रु १३५, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, आँप ९माल्द० प्रतिकिलो रु १२५, आँप ९दशहरी० प्रतिकिलो रु १३०, हरियो तरबुजा प्रतिकिलो रु ११०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो ९लोकल० प्रतिकिलो रु ५०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ४०, मेवा ९नेपाली० प्रतिकिलो रु ७५, र मेवा ९भारतीय० प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।
प्रतिक्रिया