images

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३११ औँ बैठक आज बस्ने भएको छ ।बैठक मंगलबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितीमा दिनको १२ः१५ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा बस्न लागेको हो ।आजको बैठकमा सुदूरपश्चिम प्रदेशको अवलोकन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा तय गरिएको छ ।

मङ्गलबार १ पुस २०८२ ११:४८ AM मा प्रकाशित

प्रतिक्रिया