images

मतदान समय फेरियो स् एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे

काठमाडौं । नेकपा ९एमाले०को नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सारिएको छ ।मंगलबार भृकुटीमण्डपमा हुने भनिएको एमालेको मतदानको समय दिउँसो ४ बजेको लागि सारिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।उनका अनुसार विद्युतीय उपकरणमार्फत् मतदान गर्न लागेको छ । भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण राख्न समय लाग्ने भएकाले समय सारिएको हो ।एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिएको एक दुई घण्टा भित्र परिणाम सार्वजनिक हुने छ 

मङ्गलबार १ पुस २०८२ ११:५४ AM मा प्रकाशित

प्रतिक्रिया