काठमाडौं । राष्ट्रियसभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १३स्१५ बजे बस्ने भएको हो ।बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।
प्रतिक्रिया