images

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो ९भारतीय० ७५ रुपैयाँ, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो ९तराई० प्रतिकिलो ४४ रुपैयाँ, आलु रातो ९लाम्चो० प्रतिकिलो २५ रुपैयाँ, आलु रातो ९भारतीय० प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको ९भारतीय० प्रतिकिलो ३५ रुपैयाँ रहेको छ ।यसैगरी, गाँजर ९लोकल० प्रतिकिलो ५० रुपैयाँ, बन्दा ९लोकल० प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो १२ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ४५ रुपैयाँ कायम गरिएको छ ।घिउ सिमी ९लोकल० प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी ९राजमा० ८० रुपैयाँ, तीते करेला प्रतिकिलो ६०, लौका प्रतिकिलो ३५ रुपैयाँ, परवर प्रतिकिलो ९लोकल० ५० रुपैयाँ निर्धारण गरिएको छ ।रायोसाग प्रतिकिलो ७० रुपैयाँ, पालुङ्गो प्रतिकेजी १०० रुपैयाँ, च्याउ ९कन्य० प्रतिकिलो १४० रुपैयाँ, च्याउ ९डल्ले० प्रतिकिलो ३४० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ निर्धारण गरिएको छ ।यस्तै समितिले स्याउ ९झोले० प्रतिकिलो १८० रुपैयाँ, स्याउ ९फुजी० प्रतिकिलो २५० रुपैयाँ, कागती प्रतिकेजी २६० रुपैयाँ, अनार प्रतिकिलो ४०० रुपैयाँ, अङ्गुर ९हरियो० प्रतिकिलो ३०० रुपैयाँ, अङ्गुर ९कालो० प्रतिकिलो ४०० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो २८ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २३० रुपैयाँ, काँक्रो९लोकल० प्रतिकिलो ४० रुपैयाँ, काँक्रो ९हाइब्रिड० प्रतिकिलो २० रुपैयाँ, रुखकटहर प्रतिकिलो ६० रुपैयाँ निर्धारण गरिएको छ ।

मङ्गलबार ५ जेठ २०८३ १०:३१ AM मा प्रकाशित

प्रतिक्रिया