images

अब लाइन हैन अनलाइन भन्ने रास्वपाको नारा कहिलेबाट सुरु होला रु

बानेश्वरस्थित सिभिल अस्पतालमा बिहानदेखि नै बिरामी तथा सेवाग्राहीको भीड बढेको छ। बिहानैदेखि टिकट काउन्टर अगाडि भिड देखिएको हो। ओपीडी सेवा लिन आउने बिरामीहरूका लागि टिकट काट्न बिहानैदेखि लामो लाइनमा बसेका छन् । यसलाई व्यवस्था गर्न रास्वपाले अब लाइन होइन अनलाइन भन्ने नारा कहिलेबाट सुरु हाला रु

मङ्गलबार ५ जेठ २०८३ १०:३३ AM मा प्रकाशित

प्रतिक्रिया