images

किरणकुमार साहले गरे रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता

रौतहट । पूर्वसांसद किरणकुमार साहले नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बाट उम्मेदवारी दर्ता गराएका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट टिकट पाउने चर्चामा रहेका पूर्वसांसद साहले अन्तिम समयमा टिकट नपाएपछि नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

मङ्गलबार ६ माघ २०८२ ०३:३२ PM मा प्रकाशित

प्रतिक्रिया