काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार, आज गोलभेँडा ठूलो ९भारतीय० न्यूनतम मूल्य प्रतिकिलो ६०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो ३२, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो ४८, आलु रातो प्रतिकिलो ५०, आलु रातो ९भारतीय० प्रतिकिलो ३२, आलु रातो९मुडे० प्रतिकिलो ४२, प्याज सुकेको भारतीय प्रतिकिलो ३५, गाजर ९लोकल० प्रतिकिलो ११०, गाजर ९तराई० प्रतिकिलो १००, लोकल बन्दा प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ५०, रातो मूला प्रतिकेजी ३५, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो ३५, भन्टा लाम्चो प्रतिकिलो १५, भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडी प्रतिकिलो १३५, मकै बोडी प्रतिकिलो १०० कायम भएको छ ।त्यसैगरी, घिउ सिमी ९लोकल० प्रतिकिलो १३०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो १२०, टाटे सिमी प्रतिकिलो ८०, भटमास कोसा प्रतिकिलो ९०, तीतो करेला प्रतिकिलो ५०, लौका प्रतिकिलो ५५, परबर ९लोकल० प्रतिकिलो ७०, परबर ९तराई० प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो ३०, घिरौँला प्रतिकिलो ८०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ६०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो ४५, हरियो फर्सी ९डल्लो० प्रतिकिलो ३०, सलगम प्रतिकिलो ७०, भिण्डी प्रतिकिलो ९० कायम गरिएको छ ।त्यसैगरी, पिँडालु प्रतिकिलो ७५, स्कूस प्रतिकिलो १०, रायोसाग प्रतिकिलो ८०, पालुङ्गो साग प्रतिकिलो ९०, तोरीको साग प्रतिकिलो ७०, हरियो प्याज प्रतिकिलो ६०, च्याउ ९कन्य० प्रतिकिलो १४०, च्याउ ९डल्ले० प्रतिकिलो ३३०, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ७० निर्धारण गरिएको छ ।ब्रोकाउली प्रतिकिलो १४०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो २००, रातो बन्दा प्रतिकिलो १८०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ९००, पुदिना प्रतिकिलो ७००, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १३० र गुन्द्रुक प्रतिकिलो २५० तोकेकोेछ ।समितिले स्याउ ९झोले० प्रतिकिलो २००, स्याउ ९फुजी० प्रतिकिलो २५०, केरा ९दर्जन० १३०, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ५५, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २३०, भुइँकटहर प्रतिगोटा १४५, काँक्रो ९लोकल० प्रतिकिलो ८०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो ३५, नास्पाती ९लोकल० प्रतिकिलो ८०, नास्पाती ९चाइनिज० प्रतिकिलो २२०, मेवा ९नेपाली० प्रतिकिलो ५०, मेवा ९भारतीय० प्रतिकिलो ९०, अम्बा प्रतिकिलो ८० र लप्सी प्रतिकिलो ४०, किबी प्रतिकिलो २५०, सरिफा प्रतिकिलो १०० र आभोकाडो प्रतिकिलो २५० निर्धारण गरिएको छ ।
प्रतिक्रिया