images

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्नेछ ।बैठकमा शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी तथा पार्टीको भावी रणनीतिलगायत विषयका छलफल हुने बताइएको छ ।यस्तै, यही वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशनका विषयमा पछि छलफल हुने रास्वपाले जनाएको छ ।
 

बिहीबार ११ बैशाख २०८२ १०:३२ AM मा प्रकाशित

प्रतिक्रिया