images

यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज९ शनिबार०का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । जसनुसार आज गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ४०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ७०, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ७५, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ५० अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।  यस्तै, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो ९भारतीय० प्रतिकिलो रु ३८, आलु रातो ९मुडे० प्रतिकिलो रु ४०, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३८, गाजर ९लोकल० प्रतिकिलो रु ५०, गाजर ९तराई० प्रतिकिलो रु ३०, बन्दा ९लोकल० प्रतिकिलो रु १५, काउली ९स्थानीय० प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ३०, मूला सेतो ९लोकल० प्रतिकिलो रु १५, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ७०, मकै बोडी मूल्य प्रतिकिलो रु ५० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ३०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ३०, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु २०, परबर ९लोकल० प्रतिकिलो रु ६०, परबर ९तराई० प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु ३५, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।  यस्तै, सखरखण्ड प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो रु १२०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो रु ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ ९कन्य० प्रतिकिलो रु १८०, च्याउ ९डल्लो० प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ७००, निगुरो प्रतिकिलो रु २५ निर्धारण गरिएको छ । समितिले स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फूजी० प्रतिकिलो रु ३००, केरा ९दर्जन० रु १५०, कागती प्रतिकिलो रु २४०, अनार प्रतिकिलो रु ३५०, आँप ९दशहरी० प्रतिकिलो रु २५०, अङ्गुर ९हरियो० प्रतिकिलो रु २००, अङ्गुर ९कालो० प्रतिकिलो रु ३५०, तरबुजा ९हरियो० प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो ९लोकल० प्रतिकिलो रु ४०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु २०, रुख कटहर प्रतिकिलो रु ७०, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २५०, मेवा ९भारतीय० प्रतिकिलो रु १००, लिची ९लोकल० प्रतिकिलो रु २००, आभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।
 

शनिबार ११ जेठ २०८२ १०:५२ AM मा प्रकाशित

प्रतिक्रिया