images

धादिङको थाक्रेमा पहिरो ः पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामो पहिरो गएको छ ।बुधवार राति लेदोसहितको पहिरो खसेको पहिरोको अहिले कारण अहिले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।  
काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनहरु अस्तव्यस्त भएका छन् । जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ । 
 

बिहीबार १२ भदौ २०८२ ०४:१६ PM मा प्रकाशित

प्रतिक्रिया