images

मन्त्री दहालद्वारा सुरुङ मार्ग निरीक्षण 


१३ साउन, २०८२ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री  देवेन्द्र दहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थ्ललगत जानकारी लिनु भएको छ । मंगलबार बिहान सडक बिभागका अधिकारीहरु सहित उहाले सुरुङ मार्गको निरीक्षण गर्नु भएको हो । त्यसक्रममा उहाले बाकी काम छिटो सकेर संचालनको तयारी गर्न निर्देशन दिनुभयो ।  सडक बिभागका महानिर्देशक बिजय जैशीले सुरुङ्ग मार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा केही काम भइरहेको जानकारी दिनुभयो ।

मङ्गलबार १३ साउन २०८२ १०:०४ AM मा प्रकाशित

प्रतिक्रिया