images

अर्थ संवाद

images

नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शप

शुक्रबार​ ११ पुस २०८२ ०५:४४ PM

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनियताको शपथ गराएका छन् ।उनले राष्ट्रपति कार्यालयमा आज आयोजित...

images

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८।४८ प्रतिशत बजेट खर्च

शुक्रबार​ ११ पुस २०८२ ०५:३९ PM

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले निर्वाचित भएपछिको १८औँ नगर...

images

चोरी भएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

शुक्रबार​ ११ पुस २०८२ ०५:३५ PM

तस्बिरहरु स् सक्षम घिमिरे, नेपाल न्यूज बैंकचोरी भएका स्कुटर र मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । आ।व २०८२।०८३ सालमा...

images

जहरसिंह पौवाबाट देखिएको दृश्य

शुक्रबार​ ११ पुस २०८२ ०५:३३ PM

तस्बिर स् टार्जन लिम्बु, नेपाल न्यूज बैंककाठमाडौंबाट सिन्धुपाल्चोक जाने छोटो बाटोको मुख्य बिन्दु हो जहरसिंह पौवा । जहरसिंह पौवा साँखुबाट वनैवन उकालो लागेपछि...

images

सञ्चारमन्त्री खरेल र ओलीबीच भेटवार्ता

शुक्रबार​ ११ पुस २०८२ ०२:३२ PM

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सञ्चारमन्त्री खरेल ओली निवास गुण्डु पुगेर भेटवार्ता...

images

वास क्षेत्रमा टुक्रिएको लगानी जोड्ने प्रयास, स्रोत समायोजनलाई नीति–स्तरीय रणनीति बनाइँदै

शुक्रबार​ ११ पुस २०८२ १०:५५ AM

काठमाडौं । खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रमा दीर्घकालीन र दिगो उपलब्धि हासिल गर्न नेपालमा स्रोत समायोजनलाई नीति&ndas...

images

उपमेयर सुनिता डंगोलको नाम दुरुपयोग गरी ह्वाट्सएप ठगी, पैसा नपठाउन आग्रह

शुक्रबार​ ११ पुस २०८२ १०:५३ AM

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर प्रयोग गरी ह्वाट्सएपमार्फत ठगी गरिएको घटना सार्वजनिक भएको...

images

रामेछापका ग्रामीण बस्तीमा मौन स्वास्थ्य संकट, जाँचबाट टाढिँदा नसर्ने रोग बढ्दै

शुक्रबार​ ११ पुस २०८२ १०:५१ AM

रामेछाप । पहिला सहरी र आर्थिक रूपमा सम्पन्न वर्गमा मात्र देखिने भनिएका नसर्ने रोग अहिले रामेछापका ग्रामीण बस्तीमा पनि मौन स्वास्...