images

अर्थ संवाद

images

आज भ्यालेन्टाइन–डे, प्रेस साटासाट गरी विश्वभर मनाइदै

बुधबार १ फागुन २०८० १२:५८ PM

काठमाडौं । आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । विश्वभर प्रेम साटासाट गरी मनाइदैछ । विशेष गरी प्रेमीप्रेमिकाहरूले आजको दिनलाई विशेषरुपमा मनाउने गर्दछन् ।&nbs...

images

निमावि शिक्षकमा आवेदन खुल्यो

बुधबार १ फागुन २०८० १२:५७ PM

काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहको शिक्षक पदका लागि आवेदन खुला गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन निकालेको हो । न्यूनतम योग...

images

एक हजारदुई सयले घट्यो सुनको मूल्य

बुधबार १ फागुन २०८० १२:५४ PM

काठमाडौं । नेपालीबजारमा सुनको मूल्य एक हजारदुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदीव्यवसायीमहासंघका अनुसारबुधबार छापावाल सुन एक हजारदुई सय रुपैयाँ घटेर...

images

वसन्तपञ्चमीको अवसरमा राष्ट्रपति पौडेलले गरे वसन्त श्रवण

बुधबार १ फागुन २०८० १२:४४ PM

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमीका अवसरमा आज वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन् । राष्ट्रपतिले सरस्वत...

images

नेपालमा ‘भ्यालेन्टाइन डे’को रमझमः ९० प्रतिशत गुलाफ भारतबाट

मङ्गलबार ३० माघ २०८० ०७:१६ PM

काठमाडौं । नेपालमा ‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रेम दिवस’को रमझम शुरु भएको छ । विशेषगरी भोलि १४ फेब्रुअरीका दिन विभिन्न कार्यक्रमको आ...

images

मुगुका कृषकहरु स्याउ खेतीमा आकर्षित

मङ्गलबार ३० माघ २०८० ०७:१२ PM

मुगु । हिमाली जिल्ला मुगुमा सडक संजाल विस्तार भएसँगै उत्पादित स्याउको माग बढ्दो छ । स्याउको माग बढेपछि कृषकहरु खेतीप्रति आकर्षित छन् । यतिबेला भने कृषकलाई बि...

images

महानगरले रोक्यो कान्ति अस्पतालको फोहोर संकलन

मङ्गलबार ३० माघ २०८० ०७:०९ PM

काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर संकलन तथा ढुवानीमा महानगरपालिकाको रोक लगाएको छ । महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्...

images

दुर्घटनामा परेको ट्रक आगजनी गरेको प्रति ट्रक यातायात व्यवसायी महासंघको आपत्ति, क्षतिपूर्ति भराउन माग

मङ्गलबार ३० माघ २०८० ०७:५८ AM

१ फागुन, काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले दुर्घटनामा परेको ट्रकलाई आगजनी गरेको भन्दै आपत्ति जनाएको छ ।