images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ । 
राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ७२पैसा र बिक्री दर १४४ रुपैयाँ ३७पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९१ पैसा रहेको छ । 
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३७पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

बिहीबार १८ माघ २०८० ०९:३१ AM मा प्रकाशित

प्रतिक्रिया