images

पूर्व राजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं ।  पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । 
पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ । 
 

शुक्रबार​ १८ असोज २०८१ ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया