काठमाडौं । नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का सचिव एवं भक्तपुर क्षेत्र नं। १ का उम्मेदवार प्रेम सुवालले आज बिहान मतदान गरेका छन् ।उनले भक्तपुर नगरपालिकास्थित आफ्नो स्थायी ठेगाना रहेको मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन् ।प्रेम सुवाल भक्तपुर क्षेत्र नं। १ बाट लगातार चौथो पटक चुनावी मैदानमा छन् । भक्तपुर क्षेत्र नं। १ मा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
प्रतिक्रिया