मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज(विहीबार)भइरहेको मतदानमा मुगुमा ४३.५८ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन कार्यालय मुगुका अनुसार दिउँसो १ बजे सम्म १५७०५ मत खसेको हो ।
जसमा ८हजार ९७ महिला र ७हजार ६ सय ८ पुरुषले मताधिकार प्रयोग गरेका छन् ।
प्रतिक्रिया