images

नेपाल–भारत सीमानाकाआठदिनबन्द

काठमाडौं । लोकसभानिर्वाचनहुनगैरहेकालेनेपाल र भारतको सीमानाकाअठदिनबन्द रहने भएको छ । भारतको विहार राज्यमाहुने लोकसभानिर्वाचनको मतदानअवधिमानेपाल–भारत सीमानाकाआठदिनबन्द गरिने स्थानीयप्रशासने जनाएको छ । विहारको मधुवनीजिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमानिर्वाचनहुँदैछ । जिल्लाप्रशासनकार्यालय सिरहाकाअनुसार निर्वाचनको ७२ घण्टापहिले सीमानाकाबन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनकालागिशनिबार मध्यरातिदेखि २५ वैशाखसम्म सीमानाकाबन्द रहने  छ । दोस्रो चरणको निर्वाचनमा४ जेठ मध्यरातिदेखि ७ जेठ मध्यरातसम्मसीमानाकाबन्दहुने छ । करिब दुई महिनाअघिविहारको मधुवनीमा सम्पन्न नेपाल र भारतका सुरक्षाअधिकारीहरूको बैठकको निर्णयानुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टी र माडरनाकाबन्द गरिने सिरहाका सहायकप्रमुखजिल्लाअधिकारी नरेशकुमार यादवले बताए ।
 

आइतबार​ २३ बैशाख २०८१ ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया