काठमाडौँ - प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा बिपक्षी दलहरुले उठाएका प्रश्नको आज जवाफ दिने भएका छन् ।
नागरिकता बिधेयक प्रमाणीकरण, प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा फूलबारी बन्दरगाहको रुट लिएर कालापानी, लिपुलेक भारतलाई दिन सकिने भन्नेजस्तो अभिव्यक्ति दिएपछि एमाले लगायत राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आइतबार संसद बैठक अवरोध गरेका थिए ।