images

उखु खेतिको बिकल्पमाअन्य खेतिखोज्दै कृषक

दिपेशपौडेल 
रौतहट।रौतहटका कृषकले उखु खेतिको बिकल्पमाअन्नवालीलगायतकाअन्य खेति गर्ने थालेका छन् । श्रीराम सुगर मिलबन्दपछियहाँका कृषकले उखु खेति गर्न छाडेका हुन् । उखु खेतिबाट समयमा नै भुतmानीनआउने र खेतिमालागतबढीभएपछिविकल्पमाअन्य खेति गरेका हुन् । ०४९ देखि उखु खेतीगर्दै आएका बृन्दावन–७धमौराका रुपनारायण साहले विकल्पमाअन्य खेती गर्न थालेका छन् ।  यो सिजनमाउखु मासेर अन्यबालीलगाएको उनले बताए । तीनबिघाको खेतीबाटवार्षिक १५ देखि १७ सय क्विन्टलउखु चिनीमिललाई बेच्ने गरेको बताउँदै उनले रोप्नेदेखि बिक्री गर्ने बेलासम्मे हैरानीहुने बताए । यहाँका कृषकले चलानी, भुक्तानीमाझमेला र मलअभावले उखु खेतीलगाउनछाडेका छन् । अहिले खेतमाफाटफुटमात्र देखिने गरेको छ । करिब चार वर्षअघिउक्तमिलबन्दभएपछिमुस्किलले ५ हजार किसानले उखु खेती गरिरहेको उखु उत्पादक संघ रौतहटकाअध्यक्षअशोक यादवले बताए ।  वार्षिक ३० लाखक्विन्टलउखु उत्पादनहुने रौतहटमाअहिले ७÷८ लाखमात्रहुने गरेको उनको भनाई छ । श्री राम सुग मिलबन्दभएपनिकटहरिया नगरपालिकामातिनवर्षदेखि बाबा बैद्यनाथ सुगर मिल संचालनमा छ । गतबर्ष १५ लाखक्विन्टलउखु क्रसिङको लक्ष्य राखेको बैद्यनाथले ८ लाखभन्दाबढीउखु खरिद गर्न नसकेपछिबन्दभएको हो । रौतहटकाउखु उत्पादक कृषकले मिलश्री राम सुगर मिल संचालन गर्नु पर्छ भन्ने अडानमाछन् भने उद्योगीहरु संचालन गर्न नसकिने अवस्थामापुगेको बताउँछन् ।
 

सोमबार २२ पुस २०८१ ०८:२७ AM मा प्रकाशित

प्रतिक्रिया