images

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीकेपीशर्मा ओलीले आजमन्त्रिपरिषदको बैठक बोलाएका छन् । सिंहदरबारस्थितप्रधानमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठक आज अपरान्ह ५ बजेका लागिबोलाइएको छ ।  बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र कामगर्दैगर्दा आइपरेका समस्याबारे सम्बन्धितमन्त्रीले ब्रिफिङ गर्नेछन् । त्यस्तै, बैठकमा विभिन्नमन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको छ ।
 

मङ्गलबार २२ साउन २०८१ १२:३१ PM मा प्रकाशित

प्रतिक्रिया