images

नेपाल–चीनसिमानामा७म्याग्निच्युडको भूकम्प

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमानातिब्बतको दिंगे कान्टीमा रहेको पुष्टिभएको छ । खानीतथाभूगर्भ विभागकाअनुसार बिहान ६ बजेर ५० मिनेटमा त्यस क्षेत्रमा७म्याग्निच्युडको भूकम्पगएको हो । मंगलबार बिहानकाठमाडौंउपत्यकालगायतआसपासकाजिल्लातथा तराई मधेशका भू–भागमापनिभुकम्पको धक्का महसुस भएको थियो ।
 

मङ्गलबार २३ पुस २०८१ ०७:४६ AM मा प्रकाशित

प्रतिक्रिया