तस्विर स् सक्षम घिमिरे जेनजी आन्दोलनको क्रममा भएको आगजनीमा बबरमहलस्थित सडक विभाग जलेर ध्वस्त भएको थियो । उक्त सडक विभाग कार्यलयका संरचना पुर्न निर्माण हुन सकेको छैन । बबरमहलमा २ वर्ष चानचुन बसेर सडक निर्माणलाई अघि बढाएको सडक विभाग २०८२ भदौ ३० गते पुनः चाकुपाटस्थित पुरानै भवनमा सरेको छ ।
प्रतिक्रिया